काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्टार सम्बन्धी कार्य गर्नेका लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्त पश्चात अब लागि बिओके क्यापिटल मार्केटले शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, डिम्याटट लगायतका शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नेछ ।