काठमाण्डौ । जेठ २ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने भएको छ । यो दिन नेपाल एयरलाइन्सले काठमाण्डौ–भैरहवा–काठमाण्डौ उडान भर्ने भएको हो । नेपाल एयरलाइन्सको ए३२० न्यारोबडी विमानले काठमाण्डौबाट बिहान ६ बजे भैरहवाका लागि उडान भर्नेछ । यो विमान भैरहवाबाट बिहान ८ बजे नै काठमाण्डौका लागि उड्नेछ । नेवानिले