समाचार « Arthapath.com
२६ असार २०८३, शुक्रबार

समाचार

बालेन शाहले ७०८९ मत ल्याउदा स्थापित ३७४६ मतमा सिमित

काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गरेका छन् । स्वतन्त्र उम्मेदवार साह ७ हजार ८९ मतसहित अग्र स्थानमा छन् । एमाले उम्मेदवार केशव स्थापितले हालसम्म ३ हजार ७४६ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३