काठमाडौं । स्थानीय तहको निवार्चन सकिएसँगै सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । निवार्चनको बेला उक्त मुल्य बढे सत्तारुढ दल कमजोर हुने हुँदा सरकारले निवार्चन सकिएको दोस्रो दिन नै मुल्य बढाएको हो । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको