काठमाडौं । निर्मल पुर्जा अर्थात (निम्स दाई)को पुस्तक ‘बियोण्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुनेभएको छ । नेपालका ’वी रिड’ प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्नेभएका हो । बेलायतको चर्चित म्यागजिन द सन्डे टाइमसका अनुसार टप टेन बेस्ट सेलर किताबहरु मध्येमा एक हुन् निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ । विभिन्न म्यागजिनमा