कामठाडौं । “सेफ्टी” नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्राण्ड बनेको छ । नेपालमा पहिलो पटक सेनेटरी प्याड ब्राण्डलाई यस्तो गुणस्तर चिन्ह दिइएको हो । उक्त कम्पनीले विगत १५ बर्षदेखि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेनेटरी प्याड उत्पादन गरिरहेको छ । कुनै पनि नेपाली महीला आधारभूत महिनावारी सरसफाईबाट वञ्चित नहोस्