काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संकटोन्मुख अर्थतन्त्रका सन्दर्भमा आफ्नो आधिकारिक धारणाहरु सार्वनिक गरेको छ । देशको बिग्रँदो अर्थतन्त्रबारे एमालेका तीन पूर्वअर्थमन्त्रीहरुसति पत्रकार सम्मेलन गरि आधिकारिक धारणा सार्वजनिक भएको हो । यस्ता छन् मुलुकको बिग्रँदो अर्थतन्त्रबारे नेकपा एमालेको आधिकारिक धारणाहरु यस्तो छ बक्तब्य : १. नेकपा (एमाले) को सरकारले छोडेको