काठमाडौं । ५औं नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सवको तेस्रो दिन आज राम्रो अभिनय के हो ? प्रश्नको उत्तर खोज्न कलाकर्मीहरुले बहस गरेका छन् । कलाकार विपिन कार्कीले अभिनय राम्रो र नराम्रो नै हुदैन भन्दै मैले फिल गरेको अर्को कुनै कलाकार फिलमा फरक हुन्छ । कलाकार अभिनयमा इमानदार हुनुपर्छ । त्यो इमानदार