काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४ जनामा कोरोना पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । ३ हजार ६सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७सय ६५ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले