समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

२ नम्बरीबाट पल शाहलाई हटाउने

काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह फिल्म ‘२ नम्बरी’ बाट हट्ने भएका छन् । तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह फिल्म ‘२ नम्बरी’ बाट हट्ने भएका हुन् । निर्माण टिमले पललाई हटाएर फिल्म पुरा गर्ने तयारी गरेको हो । निर्देशक दीपेन्द्र लामाले फिल्ममा पल शाहको