काठमाडौ । राजधानीमा आइतबार सकिएको तीनदिने ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय एक्स्पो’ मा हरित निर्माण सामाग्रीका स्थलमा विशेष आकर्षण देखिएको जनाइएको छ । वातावरण जोगाउन सहयोग गर्ने प्रकारका निर्माण सामाग्रीका स्टलहरुमा आकर्षण देखिएको आयोजकले जनाएको छ । एक्स्पो आयोजक मिडिया स्पेसका अंकित गुप्ताले तीन दिनसम्म चलेको एक्स्पोको ४० हजारले अवलोकन भ्रमण गरेको