समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

सोमबार थप १० हजार ३१९ जनामा कोरोना संक्रमण , ४ जनाको मृत्यु

काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा थप १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ हजार ५४०