काठमाडौं । एन आई सी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कोभिड भ्याक्सिनको डबल डोज लगाईसकेका नेपाली नागरिकहरुलाई २०७८ साल माघ ७ गतेदेखि मिति २०७८ साल फागुन मसान्तसम्म निःशुल्क रुपमा लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको छ । विशेष गरी यो योजना कोभिड भ्याक्सिनको डबल डोज लगाई स्वास्थ सतर्कता अपनाएका