समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

नेशनल माइक्रोफाइनान्सको ४० प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन

काठमाडौं । नेशनल माइक्रोफाइनान्सको सेयरमुल्य समायोजन भएको छ । लघुवित्तको ४० प्रतिशत बोनसपछिको सेयरमुल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले आज बुकक्लोजगरेसंगै नेप्सेले प्रस्तावित ४० प्रतिशत बोनश शेयरपछि शेयरमुल्य समायोजन गरेको हो । ४० प्रतिशत बोन शेयर समायोजनपछि प्रत्तिकित्ता २६१२६१४.२९ रुपैयाँ नयाँ मुल्य निर्धारण भएको