समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

कर्जाको ब्याजदर बढ्ने निश्चित छ, साना ऋणीलाइ प्रोटेक्सन गर्छाैंः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने बताएका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै गभर्नर अधिकारीले डिपोजिटको लागत बढेको कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित भएको बताएका हुन् । तर, राष्ट्र बैंकले ब्याजदर बढेपनी साना ऋणीलाइ प्रोटेक्सन गर्ने नीति ल्याउने उनले