काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यस दिन २ लघुवित्त कम्पनि १ बैंक सहित ५ कम्पनिको लाभांश सुरक्षीत गर्ने अन्तिम दिन रहेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, प्रोग्रेशिभ फाइनान्स, सेञ्चुरी कमर्सियल बैंक र कालिका पावर कम्पनीको आजसम्म कायम शेयरहधनीह्रुले