काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३५ जना र एन्टिजन परिक्षण गर्दा ६ जना गरि जम्मा २४१ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा २२८ जना कोरोनामुक्त भएका