काठमाडौं । आर्थिक बर्ष २०७८/७९ का लागि ८५ जना आन्तरिक लेखापरीक्षक खटाइएको छ । आव २०७८/७९ का लागि ८५ जना आन्तरिक लेखापरीक्षक खटाइएको महालेखा नियन्त्रक कार्यालयको एकिकृत वार्षिक प्रतिवेदन सार्वजनिक गरेको सारांशमा उल्लेख गरेको छ । अघिल्लो महिना अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनको सारांश महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको