समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

हामी नेपालको पहिलो साधारण सभा भक्तपुरमा सम्पन्न

काठमाडौं । युवा नेतृत्वमा रहेको गैर नाफा मूलक संस्था हामी नेपालले भक्तपुरको होटल भादगाउँमा आफ्नो पहिलो वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । सन् २०१५ मा स्थापना भएदेखि नै सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका आफ्ना स्वयंसेवक तथा शुभचिन्तकहरूलाई सम्मान गर्ने साधारणसभाको मुख्य उद्धेश्य रहेको थियो । उक्त साधारण