काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सको पौष ६ गते, बसेको सञ्चालक समितिको बैठकले चौधौँ वार्षिक साधारण सभा पौष २९ गते विहिबार, होटल क्राउन इम्पेरियल, रवि भवन काठमांडौमा बिहान ११ः३० बजे बोलाएको हो । सभामा गत आर्थिक वर्ष गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको