काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो । लघुवित्तको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा पौष २४ गते, केन्द्रिय कार्यालय अग्नीसाइर