समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

लोकसेवा आयोगले १ हजार ५ सय शिक्षक माग्यो

काठमाडौं । लोक सेवा आयोगले ठुलो संख्यामा शिक्षकहरुको माग गरेको छ । आयोगले आज एक सुचना जारी गदै सातै प्रदेशको लागि १ हजार ५ सय ४९ जना शिक्षकहरु माग गरेको हो । लोकसेवा आयोगले सबैभन्दा बढि विज्ञान विषय पढाउने शिक्षक ४ सय ३५ जना मागेको छ । भने नेपाली, अंग्रेजी,