काठमाडौं । लुम्बिनी विकास बैंक लाभांश तथा साधारण सभा सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै बैंकको