काठमाडौँ । साताको अन्तिम दिन आज बिहीबार नेप्से ३७ अङ्कले ओराला लागेको छ । यस दिन ३७.८७ अङ्कले ओरालो लागेर कारोबार मापक नेप्से परिसूचक २३७६.७५ अंकमा पुगेर बजार बन्द भएको छ । मअचुअल फन्ड बाहेक सबै समूह घटेर राताम्मे भएको छ । नेप्सेसङै कारोबार रकम पनि घटेको छ । दिनभर