काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले श्रम ऐनमा उल्लेख भए बमोजिम कार्यस्थलमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा समिति गठन नभएका प्रतिष्ठानहरुमा समिति गठन गरी कर्मचारीहरुको स्वास्थ्य सुरक्षाको लागि कार्य गर्न बताए । रोजगारी छाडेको २ बर्षपछि पनि कर्मचारीमा व्यवसायजन्य रोग लागेको छ भने त्यसको उपचार संस्थाले गर्नुपर्ने अहिलेको