समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

‘द ब्रिटिस कलेज जब फेयर–२.०’ सम्पन्न

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले जब फेयर सम्पन्न गरेको छ। बुधबारबाट थापाथलीस्थित कलेज परिसरमा सुरु भएर्को टीबीसी जब फेयर– २.०’ बिहीबार भब्यताका साथ सम्पन्न भएको हो । जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरि ४१ कम्पनीहरुको सहभागीता रहेको थियो। जब