काठमाडौँ । मङ्गलवार गत २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ८६ पीसीआर परीक्षणमा २ सय ७२ जना र २ हजार ४ सय २४ एन्टिजेन परीक्षणमा ४३ जना गरी कुल ३ सय १५ जनामा