काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले छैठौँ वार्षिक साधारण सभा पौष १० गते बोलाएको हो । लघुवित्तको वार्षिक साधारण सभा कैलालीको धनगढीस्थित रुबस होटलमा बिहान १० बजे बोलाएको हो । घोडीघोडा लघुवित्त र यूनिक नेपाल लघुवित्त