समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

मौद्रिक नीतिको त्रैमासिक समीक्षा सम्वन्धि नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीको समीक्षा

मनाेज ज्ञवाली बहुप्रतिक्षीत मौद्रिक निति को समीक्षा नेपाल राष्ट्र बैंक ले आज जारी गरेको छ। यसका मुख्य ९ व्यवस्था निम्नानुसार छन। मौद्रिक तथा वित्तीय उपायहरु: १.मौद्रिक नीतिको उपर्युक्त कार्यदिशाअनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर रवैधानिक तरलता अनुपात यथावत । असर: अनिवार्य नगद अनुपात- ३%, बैंक दर-५% रवैधानिक तरलता अनुपात