काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष बन्न १५ जनाले आवेदन दिएका छन । बोर्डले अध्यक्ष पदमा गत २५ गते एक सुचना जारी गदै दरखास्त आह्वान गरेको थियो । सुचना अनुसार शिक्षा तथा परीक्षाको क्षेत्रमा १२ वर्षको अनुभव भएका र कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्तिले दरखास्त दिन पाउने कानुनी