समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

१६ प्रतिशत लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले बोलायो साधारण सभा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले साधारण सभा डाकेको छ । मंगलबार बसेको संचालक समितिको बैठकले बैंकको ३५ औं साधारण सभा मंसिर १७ गते बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा ३५ औं साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले बैंकले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र