काठमाडौं । बुधबार थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ भने ४७४ जना निको भएका छन् । हाल देशभर ७ हजार