काठमाडौँ । प्रभु इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र शाक्य नियुक्त भएका छन् । शनिवार बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयर धनीहरूको तर्फबाट कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्ने राजेन्द्र कार्यलाई नियुक्त गरेको हो । सञ्चय कोषको तर्फबाट यसअघि विजय कुमार श्रेष्ठले प्रतिनिधित्व गदै आएकोमा सञ्चय कोषको पत्र अनुसार नै सञ्चालक परिवर्तन गरी शाक्यलाई