काठमाडौँ । काठमाडौँ । बैङ्कहरूले आफूखुसी निक्षेपको ब्याजदर बढाउन नपाउने गरी राष्ट्र बैङ्कले निर्णय गरेपछि हिजो ६० अङ्कले बढेको नेप्से आज घटेको छ । साताको अन्तिम दिन आज बिहीबार शेयर बजार १७ अङ्कले घटेको छ । केही दिन यता निरन्तर रूपमा ओरालो लागिरहेको नेप्से हिजो बुधवार ६० अङ्कले बढे पनि