काठमाडौं । पछिल्लो समय बैंकहरूमा ब्यापक रुपमा प्रतिस्पर्धा बढिरहेको छ । आफूलाई नम्बर १ बनाउन र आफ्नो ब्यापार वृद्धि गर्न बैंकहरूमा प्रतिस्पर्धा बढिरहेको हो । आफ्नो छवि राम्रो बनाउन तथा आफूलाई अब्बल दर्जाको बनाउन बैंकहरूले नयाँनयाँ प्रोडक्ट ल्याएर ग्राहक तानिरहेका हुन्छन् । विभिन्न नयाँ तरिका अपनाएर भएपनि बैंकहरूमा कसरी ब्यापार