काठमाडौं । राष्ट्रिय वाणिज्य बैकको Point of Sale (POS) कारोबारमा ५ देखि १५ प्रतिशतसम्म क्यास क्यास ब्याक पाइने भएको छ । बैङ्कले आउँदो गरेको चाडपर्व दसैँ, तिहार, नेपाल संवत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न Point of Sale (POS) को माध्यम वाट कारोबार गर्दा ५ देखि