समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

पर्यटन दिवसको अवसरमा ७ महिला उद्यमीलाई परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा सक्रिय रूपमा लागेका  ७ जना महिला उद्यमीलाई सम्मान गरेको छ ।  परिसंघले विश्व पर्यटन दिवस २०२१ को अवसरमा ७ जना महिला उद्यमीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनी लाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्ले