काठमाडौँ । आइतबार पछिल्लो घण्टामा कोरोना सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै रहेको छ । आइतबार पछिल्लो २४ घण्टामा थप ८ सय ३४ जना सङ्क्रमित थपिएका हुन । भने १ हजार २ सय ७ हजार निको भएका छन् । हाल देशभर १९ हजार १ सय ४२ जना सक्रिय सङ्क्रमित