समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

असोज १५ गतेबाट न्यादी हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आईपीओ खुल्ने

काठमाडौँ । असोज १५ गतेबाट न्यादी हाइड्रोपावरको आईपीओ खुल्ने भएको छ । कम्पनिले २२ करोड रुपैयाँ भन्दा बढिको २२ लाख ५० हजार कित्ता प्राथमिक शेयर आईपीओ निष्कासन गर्न लागेको छ ।निष्कासन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५००