काठमाडौं । घोडीघोडा र युनिक नेपाल लघुवित्त मर्ज हुने भएको छ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने–गाभिने (मर्जर) सम्बन्धी निर्णयको लागि असोज १६ गते शनिबार, होटल