समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

राष्ट्रिय वाणिज्य बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सुचिकृत

काठमाडौ । नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएको छ । बैंकको १ हजार रुपैयाँ अंकित तथा चुक्ता मूल्यका २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि जेठ २८ गतेसम्म ८.५ प्रतिशत आरबीबीए डिबेञ्चर, २०८३ नामको ऋणपत्र बिक्री गरेको थियो ।६