समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

एमालेले निरन्तर संसद अवरूद्ध गरेपछि सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले उच्चस्तरिय सर्वदलीय बैठक बोलाएका छन् । सभामुखले भोलि सोमबार २ बजे बस्नेगरी सर्वदलीय बैठक बैठक बोलाएको स्रोतले जनाएको छ । एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेपछि सहमतिको लागि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन ।