समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

डिप्रोक्स लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज भदौ २८ गते अन्तिम दिन रहेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि संस्थापक ३५ हजार कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको थियो । उक्त संस्थापक शेयरमा आवेद दिने आज आज (भदौ २८ गते, सोमबार) अन्तिम दिन रहेको