समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने आज (भदौ २१ गते, सोमबार) अन्तम दिन रहेको छ । एनएमबि क्यापिटल लिमिटेडको खुलामुखी म्युचुअल फण्ड भदौ १७ गते, बिहीबारदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री