समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्ती बाट भुक्तानी गर्न सकिने

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी, खल्तीले JALTAN सँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । यो सँगै जेएलपीटी परिक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ । विगतका वर्षहरूमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरू JALTAN