समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

सोमबार थप १८९७ जनामा कोरोना संक्रमण, २० जनाको मुत्यु

काठमाडौं । आज सोमबार १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमण हुनेको संख्या ७ लाख ७० हजार ७ सय ५९ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार ९ सय ७९ जनामा गरिएको परीक्षणमा एन्टीजेनविधिबाट ४ सय ९