समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

सबै लगानीकर्ताले आईपीओ पाउन के गर्नुपर्छ ?

हालसम्म कूल जनसंख्याको ४१ लाख ६५ हजारले डिम्याट खाता खोलेका छन् । यसले पूँजी बजारको दायरामा राम्रो प्रभाव पारेपनि दीर्घकालीन समयमा लागि जोखिम निम्त्याउने सेयर विज्ञहरूले बताउँदै आएका छन् । पूँजी बजार लगानी गर्नका लागी सजिलो भएतापनि असाध्यै प्राक्टिकल फिल्ड हो । पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या दैनिक रुपमा