समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

नेपाल एसबिआई बैंक र सिप्रदीबीच हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएके छ । सिप्रदीका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदीका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुप मनि