काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको भाई र बुहारीको नाममा पनि सर्वोत्तम सिमेन्टको शेयर रहेको खुलासा भएको छ । नियामक निकायका प्रमुखको नाममा सर्वोत्तम सिमेन्टको शेयर रहेको खुलासा भएसँगै अहिले उनको भाई र बुहारीको नाममा पनि रहेको खुलेको हो । बोर्ड अध्यक्ष ढुंगानाले विवाहित छोरीले शेयर खरिद गर्दा