समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

सहारा विकास बैंकलाई प्राप्ति गर्न गरिमा विकास बैंकको साधारण सभा भदौ १५ गते

काठमाडौं । गरिमा विकास बैंकले बिशेष साधारण सभा बोलाएको छ । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १५ गते बिशेष साधारण सभा बोलाएको हो । बैंकको सभा केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १० बजे बोलाएको हो । सभामा गरिमा विकास बैंकले प्राप्ति प्रक्रियालाई अनुमोदन गर्ने भएको छ